images
images

काठमाडौंको मौसम मुख्यतया सफा, न्यूनतम तापक्रम कति पुग्यो ?

काठमाडौंको मौसम मुख्यतया सफा, न्यूनतम तापक्रम कति पुग्यो ?

शनिवार, माघ ५ २०८१
शनिवार, माघ ५ २०८१
  • काठमाडौंको मौसम मुख्यतया सफा, न्यूनतम तापक्रम कति पुग्यो ?
    images
    images

    काठमाडौं/  शनिबार काठमाडौंको न्यूनतम तापक्रम घटेको छ । 

    जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान ५ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियस मापन भएको छ ।
     
    शुक्रबार बिहानको तापक्रम ६.४ डिग्री सेल्सियस मापन भएको थियो । गत शनिबार काठमाडौंको न्यूनतम तापक्रम ५.७  डिग्री सेल्सियस थियो ।

    त्यसपछि आइतबार र सोमबार ५ डिग्री सेल्सियस , मंगलबार ४.८, बुधबार ४.३, बिहीबार ४.६ र शुक्रबार ४.६ डिग्री सेल्सियस मापन भएको थियो ।

    आज (शनिबार) दिउँसो काठमाडौंको मौसम मुख्यतया सफा रहने महाशाखाले पूर्वानुमान गरेको छ । 

    अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियसकाबीच रहने आँकलन छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार