images
images

निगमले घटायो डिजेल र मट्टीतेलको मूल्य, पेट्रोल र ग्यासको स्थिर

निगमले घटायो डिजेल र मट्टीतेलको मूल्य, पेट्रोल र ग्यासको स्थिर

मंगलवार, कार्तिक १४ २०८०
मंगलवार, कार्तिक १४ २०८०
  • निगमले घटायो डिजेल र मट्टीतेलको मूल्य, पेट्रोल र ग्यासको स्थिर

    काठमाडौँ / ले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसनबाट आज मंगलबार पठाएको मूल्यसूची अनुसार मूल्य घटेर आएपछि निगमले डिजेल र मट्टीतेल प्रतिलिटर ४ रुपैयाँले घटाएको हो ।

    images
    images

    निगमले पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ ५१ पैसा र खाना पकाउने एल.पि. ग्यासको मूल्य प्रतिसिलिण्डर ९३ रुपैयाँ ६० पैसाले वृद्धि भए पनि हाललाई यथावत नै रहेको जनाएको छ । घटेको मूल्य बुधबार बिहान १ बजेदेखि लागु हुनेछ । 

    मूल्य घटेसँगै अब काठमाडौँ, पोखरा र दिपायल लगायतको क्षेत्रमा डिजेल प्रतिलिटर १६४ रुपैयाँमा पाइनेछ । 

    हेर्नुस् सूचना 

    notice.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार