images
images

आजको बिनिमयदरः चाइनिज युआन १ को खरिददर १८.१६ पैसा नेपाली हुँदा अमेरिकी डलर कारोबार कति छ ?

आजको बिनिमयदरः चाइनिज युआन १ को खरिददर १८.१६ पैसा नेपाली हुँदा अमेरिकी डलर कारोबार कति छ ?

आइतवार, कार्तिक १२ २०८०
आइतवार, कार्तिक १२ २०८०
  • आजको बिनिमयदरः चाइनिज युआन १ को खरिददर १८.१६ पैसा नेपाली हुँदा अमेरिकी डलर कारोबार कति छ ?

    काठमाडौं/  तपाई विदेशी मुद्रा खरिद तथा विक्री गर्दै हुनुहुन्छ भने आज नेपाल राष्ट्र बैंकले युएस अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ९० पैसा तोकेको छ ।

    images
    images

    यस्तैगरी विक्रीदर १३३ रुपैयाँ ५० पैसा रहेको छ । आज भन्दा ठीक एक हप्ता अघि डलर मूल्य १ को खरिददर १३२ रुपैयाँ ७० पैसा थियो । यस्तैगरी युरो १ को खरिददर १४० रुपैयाँ ४० पैसा, अष्ट्रेलियन डलर ८४ रुपैँया ४७ पैसा, क्यानेडियन डलर ९६ रुपैयाँ ३१ पैसा, सिंगापुरे डलर ९७ रुपैयाँ ०५ पैसा रहेको छ ।

    यस्तैगरी, जापानिज १० येनको खरिददर नेपाली ८ रुपैयाँ ८६ पैसा रहेको छ । चाइनिज युआन १ को खरिददर १८ रुपैयाँ १६ पैसा रहेको राष्ट्र बैंकको विवरणमा छ ।

    अन्य विनिमय मुद्राहरु तल दिएको विवरणमा हेर्नुस्ः 

    forex nepal.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार