images
images

चौंथो उपत्यका व्यापी करातेको उपाधी लुभु डोजोलाई

चौंथो उपत्यका व्यापी करातेको उपाधी लुभु डोजोलाई

बुधवार, कार्तिक १ २०८०
बुधवार, कार्तिक १ २०८०
  • चौंथो उपत्यका व्यापी करातेको उपाधी लुभु डोजोलाई

    भक्तपुर चौंथो उपत्यकाब्यापी कराते प्रतियोगिताको उपाधी लुभु डोजोले उचालेका छन् । 
    विद्या आर्जन शाखा डोजोको आयोजनामा भएको चौंथो उपत्यका व्यापी कराते प्रतियोगिताको उपाधी लुभु डोजोले उचालका हुन् ।

    images
    images

    डोजोले १० स्वर्ण २ रजत र ३ कास्य सहित अग्र स्थान हाँसिल गरेको थियो । यस्तै मध्यपुर थिमीको नगदेश डोजोले २  स्वर्ण ४ रजत र ४ कास्य सहित दोस्रो र काभ्रे डोजो २ नै स्वर्ण सहित ३ कास्य र ५ रजत पदक सहित तेस्रो भएको छ । khel.png

    खेलमा भक्तपुर, काठमाडौं ,ललितपुर र काभ्रे जिल्लाबाट १७ डोजाका ३ सय  खेलाडीहरु सहभागी रहेका थिए । 
    खेलमा महिला तर्फ २० केजी देखि ५५ केजी र खुल्ला र पुरुष तर्फ २० केजी देखि ६० केजी सम्म र खुल्ला तर्फको खेल भएको थियो । साथै महिला पुरुष दुवैको एकल काता सहभागी रहेको थियो ।

    उमेर समूहको उपाधी प्यारागन डोजोलाई 

    यस्तै उमेर समूह अन्तर्गत खेलाईएको प्यारागन डोजोले ६ स्वर्ण सहित पहिलो हुँदै जुनियर तर्फ उपाधी हाँसिल गरेको छ । डोजोले ६ स्वण १ रजत र ४ कास्य पदक हाँसिल गरेको थियो । 

    khel nepal.png

    यस्तै २ स्वर्ण ३ रजत र ११ कास्य सहित विद्या आर्जन डोजो दोस्रो हुन सफल भएको थियो भने १ स्वर्ण २ रजत र २ कास्य सहित डेमस स्कुल डोजो तेस्रो भएको थियो । 

    यस्तै उमेर समूह अन्तर्गत १० वर्षका विद्या आर्जन स्कुलका सुलभ भुजेल उत्कृष्ठ खेलाडी भएका थिए ।
    उमेर समूह अन्तर्गत ७ वर्ष देखि १२ सम्मका महिला पुरुष खेलाडीले सहभागिता जनाएका थिए । 
    सञ्जीब दुलाल   

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार