images
images

सुदूरपश्चिममा भूकम्पको धक्का, केन्द्रबिन्दु दार्चुलापारी

सुदूरपश्चिममा भूकम्पको धक्का, केन्द्रबिन्दु दार्चुलापारी

सोमवार, असोज २९ २०८०
सोमवार, असोज २९ २०८०
  • सुदूरपश्चिममा भूकम्पको धक्का, केन्द्रबिन्दु दार्चुलापारी

    बैतडी /  बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।  भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख बलबहादुर तामाङले दार्चुलापारी भारतको बतन भन्ने स्थानमा केन्द्रविन्दु बनाएर आज बिहान ९ बजेर २६ मिनेटमा ४ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको जानकारी दिए । 

    images
    images

    भूकम्प धक्का महसुस गरिएको भए पनि क्षतिबारे जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार