images
images

निगमले पेट्रोलको मूल्य ११ र डिजेलको मूल्य ५ रुपैयाँले घटायो, अब प्रतिलिटर कति पर्ला ?

निगमले पेट्रोलको मूल्य ११ र डिजेलको मूल्य ५ रुपैयाँले घटायो, अब प्रतिलिटर कति पर्ला ?

आइतवार, असोज २८ २०८०
आइतवार, असोज २८ २०८०
  • निगमले पेट्रोलको मूल्य ११ र डिजेलको मूल्य ५ रुपैयाँले घटायो, अब प्रतिलिटर कति पर्ला ?

    काठमाडौँ / नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । आइतबार राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाएको हो ।

    images
    images

    भारतीय आयल कर्पोरेसन (आईओसी)बाट घटेर नयाँ मूल्य प्राप्त भएका कारण मूल्य समायोजन गरिएको निगमले जनाएको छ । नयाँ मूल्यअनुसार काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँमा झरेको छ भने डिजेलको प्रतिलिटर मूल्य १६८ रुपैयाँ पर्नेछ । 
    निगमले अझै सरकारले उपलब्ध गराएको ऋण, मूल्य स्थिरीकरण कोषको रकम तथा अन्य दायित्वहरूको भुक्तानी अझै बाँकी रहेको जनाएको छ । 

    हेर्नुस् सूचना 

    notice.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार