images
images

नारायणी डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा, क–कसले किन्न पाउँछन् ?

नारायणी डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा, क–कसले किन्न पाउँछन् ?

आइतवार, असोज १४ २०८०
आइतवार, असोज १४ २०८०
  • नारायणी डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा, क–कसले किन्न पाउँछन् ?

    काठमाडौँ / नारायणी डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूह तर्फको करिब २ लाख कित्ता सेयर बिक्रीमा राखिएको जनाएको छ ।

    images
    images

    बैंकका अनुसार संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख ८८ हजार ९९९ कित्ता सयर बिक्रीमा राखेको हो । बैंकको उक्त सेयरको मूल्य तोकिएको छैन ।

    बैंकको सेयरमा संस्थापक सेयरधनीलाई प्राथमिकता राखेर बिक्री गरिएकोमा कसैको पनि दाबी नपरेपछि सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिएको बैंकले जनाएको छ । उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले ७ दिनभित्र आवेदन पेश गर्न आग्रह बैंकले गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार