images
images

एनएमबि बैंकको बैङ्किङ सेवा अबरुद्ध हुने, यस्तो छ कारण

एनएमबि बैंकको बैङ्किङ सेवा अबरुद्ध हुने, यस्तो छ कारण

सोमवार, असोज ८ २०८०
सोमवार, असोज ८ २०८०
  • एनएमबि बैंकको बैङ्किङ सेवा अबरुद्ध हुने, यस्तो छ कारण

    काठमाडौँ / आज राति १ घण्टाको लागि एनएमबि बैंक लिमिटेडको बैङ्किग सेवा अबरुद्ध हुने भएको छ । 

    images
    images

    बैंकमा प्रयोग भइरहेको सिस्टमको अपग्रेड सम्बन्धी कार्य गर्नका लागि सोमबार राती १०ः३० बजे देखि राती ११ः३० बजेसम्म बैंकबाट जारी गरिएका कार्ड तथा एटिएम सेवा अवरुद्ध हुने बैंकले जनाएको छ ।

    news.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार