images
images

कल्याणपुरमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर

कल्याणपुरमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर

शुक्रवार, असोज ५ २०८०
शुक्रवार, असोज ५ २०८०
  • कल्याणपुरमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर

    काठमाडौँ / ग्लोबल आइएमई बैंक लिमिटेडले सिराहाको कल्याणपुर नगरपालिका–११, कल्याणपुरमा ६५औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । 

    images
    images

    सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्यकतालाई ध्यानमा राखेर बैंकको मिर्चैया शाखाको मातहतमा रहने गरी यो एक्सटेन्सन काउन्टर सञ्चालनमा आएको हो ।

    एक्सटेन्सन काउन्टरबाट निक्षेप संकलन गर्ने, नगद भुक्तानी गर्ने, मोबाइल तथा अनलाइन बैंकिङ सेवा दिने, रेमिट्यान्सको सुविधा प्रदान गर्ने लगायत सबै किसिमका साधारण बैंकिङ सेवा उपलब्ध हुने बताइएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार