images
images

अमेरिकी डलर मूल्य घट्यो, आज कति पुग्यो ? आजको बिनिमदर विवरणमा

अमेरिकी डलर मूल्य घट्यो, आज कति पुग्यो ? आजको बिनिमदर विवरणमा

बिहिवार, असोज ४ २०८०
बिहिवार, असोज ४ २०८०
  • अमेरिकी डलर मूल्य घट्यो, आज कति पुग्यो ? आजको बिनिमदर विवरणमा

    काठमाडौं / नेपाल राष्ट्र बैंकले आज असोज ४ गते अमेरिकी डलर विहिबार १ को खरिददर १३२ रुपैयाँ ६२ पैसा तोकेको छ ।

    images
    images

    यस्तैगरी विक्रीदर १३३ रुपैयाँ २२ पैसा तोकेको छ । हिजो बुधबार १३२ रुपैयाँ ९४ पैसा खरिददर थियो भने विक्रीदर १३३ रुपैयाँ ५४ पैसा थियो । केही दिन यता अमेरिकी डलर मूल्यमा उतारचढाब देखिएको छ । 


    यस्तैगरी युरो १ को खरिददर १४१ रुपैयाँ ९२ पैसा, अष्ट्रेलियन  डलर ८५ रुपैयाँ ९५ पैसा, क्यानेडियन डलर ९८ पैसा ७६ पैसा रहेको छ । 


    यस्तै, साउदीको रियला १ को खरिददर ३५ रुपैयाँ ३५ पैसा रहेको छ । कतारी रियाल ३६ रुपैयाँ ३७ पैसा रहेको छ । बहराइन दिनार भने ३५१ रुपैयाँ रहेको जनाएको छ

    हेर्नुस् अन्य मुलुकहरुको मुद्रा बिनिमयदर विवरण : 

    Open Market Exchange Rates (For the purpose of Nepal Rastra Bank)
     
    Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 132.94 133.54
     
    EUR (European Euro)
    1 142.31 142.95
     
    GBP (UK Pound Sterling)
    1 164.91 165.66
     
    CHF (Swiss Franc)
    1 148.34 149.01
     
    AUD (Australian Dollar)
    1 85.91 86.30
     
    CAD (Canadian Dollar)
    1 98.97 99.41
     
    SGD (Singapore Dollar)
    1 97.54 97.98
     
    JPY (Japanese Yen)
    10 9.00 9.04
     
    CNY (Chinese Yuan)
    1 18.23 18.32
     
    SAR (Saudi Arabian Riyal)
    1 35.44 35.60
     
    QAR (Qatari Riyal)
    1 36.47 36.63
     
    THB (Thai Baht)
    1 3.70 3.71
     
    AED (UAE Dirham)
    1 36.19 36.36
     
    MYR (Malaysian Ringgit)
    1 28.31 28.44
     
    KRW (South Korean Won)
    100 10.03 10.07
     
    SEK (Swedish Kroner)
    1 11.97 12.02
     
    DKK (Danish Kroner)
    1 19.09 19.17
     
    HKD (Hong Kong Dollar)
    1 17.00 17.08
     
    KWD (Kuwaity Dinar)
    1 430.55 432.49
     
    BHD (Bahrain Dinar)
    1 352.66 354.25

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार