images
images

साधना लघुवित्तको संस्थापक शेयर विक्रीमा, सर्वसाधारणले पनि खरिद गर्न पाउने

साधना लघुवित्तको संस्थापक शेयर विक्रीमा, सर्वसाधारणले पनि खरिद गर्न पाउने

मंगलवार, असोज २ २०८०
मंगलवार, असोज २ २०८०
  • साधना लघुवित्तको संस्थापक शेयर विक्रीमा, सर्वसाधारणले पनि खरिद गर्न पाउने

    काठमाडौँ / साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको १ लाख ११ हजार ९९५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । 

    images
    images

    उक्त शेयर खरिदको लागि संस्थाका विद्यामान संस्थापक शेयरधनीहरुबाट तोकिएको समयावधिमा खरिद आवेदन नपरेपछि अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्न लागेको जनाएको छ ।

    उक्त शेयर खरिद गर्न इच्छुक जो–कोहीले सूचना प्रकाशित मितिले ७ दिनभित्र आवश्यक कागजात संकलन गरि खरिद गर्न चाहेको शेयर विवरण समेत खुलाई संस्थाको केन्द्रीय कार्यालय गोरखा–६, हरमटारीमा आवेदन दिन सकिनेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार