images
images

सूर्य कुण्ड हाइड्रोपावर इलेक्ट्रिकले आइपिओ जारी गर्ने, प्रभु क्यापिटल बिक्री प्रबन्धक

सूर्य कुण्ड हाइड्रोपावर इलेक्ट्रिकले आइपिओ जारी गर्ने, प्रभु क्यापिटल बिक्री प्रबन्धक

शुक्रवार, भदौ २९ २०८०
शुक्रवार, भदौ २९ २०८०
  • सूर्य कुण्ड हाइड्रोपावर इलेक्ट्रिकले आइपिओ जारी गर्ने, प्रभु क्यापिटल बिक्री प्रबन्धक
    images
    images

    काठमाडौँ / सूर्य कुण्ड हाइड्रोपावर इलेक्ट्रिक लिमिटेडले प्राथमिक सेयर (आइपिओ) निष्काशन गर्ने भएको छ । कम्पनीले स्थानीयबासी तथा सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने भएको हो । 

    आइपिओ निष्काशन गर्नका लागि कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

    दुई कम्पनीबिच भदौ २७ गते भएको उक्त सम्झौता भएको हो । सम्झौता पत्रमा सूर्य कुण्ड हाइड्रोपावर इलेक्ट्रिकका तर्फबाट प्रबन्ध सञ्चालक सुकुन्त लाल हिराचन तथा प्रभु क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार