images
images

माथिल्लो मैलुङ खोलाको आइपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्न सकिन्छ नतिजा

माथिल्लो मैलुङ खोलाको आइपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्न सकिन्छ नतिजा

मंगलवार, भदौ १९ २०८०
मंगलवार, भदौ १९ २०८०
  • माथिल्लो मैलुङ खोलाको आइपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्न सकिन्छ नतिजा
    images
    images

    काठमाडौँ / माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरेको आइपीओ बाँडफाँड गरेको छ । 

    कम्पनीले साउन ४ गतेदेखि १८ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ५० हजार कित्ता आइपीओ विक्री गरेको थियो ।

    तोकिएको अवधिभित्र माग गरेभन्दा बढी शेयर खरीद माग भएकाले १५ हजार जना आवेदकहरूलाई १० कित्ताका दरले भदौ १८ गते आइपीओ बाँडफाँड गरेको कम्पनीले जनाएको छ ।

    शेयर बाँडफाँडको नतिजा विक्री प्रबन्धक सानिमा क्यापिटलको वेबसाइट, कम्पनकिो वेबसाइट, सिडिइस एण्ड क्लियरिङबाट संचालित वेबसाइबाट हेर्न सकिने जनाएको छ ।

    साथै सि आस्वा सदस्य बैंक तथा वित्तीय संस्था मार्फत आवेदन दिएका वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको बाँडफाँडमा नपरेको रकम सम्बन्धीत बैंक तथा वित्तीय संस्था मार्फत रोक्का रहेको रकम फुकुवा हुने जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार