जीबनशैली

गोरखामा मकै सुकाउने पर्व मनाइएको छ। यहाँका नेवार समुदायले परम्परागत रुपमा मनाउँदै आएको मकै सुकाउने पर्व शुक्रबार राति  धुमधामका साथ मनाइएको हो ।  ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समितिको आयोजनामा नेवारलगायतका समुदायले जुनको उज्यालोमा सामूहिक  रुपमा मकै सुकाएर...