देश

काठमाडौँ / नेपाल टेलिकमको सञ्चालक समितिको सदस्यमा नियुक्त भएका धनिराम शर्माले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।  सरकारको भर्दा २० गते बसेको मन्त्रिपरिषद्को बैठकले अर्थमन्त्रालयका सहसचिवसमेत रहेका शर्मालाई टेलिकमको सञ्चालक समितिको सदस्यमा नियुक्त गरेको...