images
images

तिहारमा सुनसान देखियो काठमाडौँका सडक (तस्बिर)

तिहारमा सुनसान देखियो काठमाडौँका सडक (तस्बिर)

शुक्रवार, कार्तिक १६ २०८१
शुक्रवार, कार्तिक १६ २०८१
  • तिहारमा सुनसान देखियो काठमाडौँका सडक (तस्बिर)
    images
    images

    काठमाडौँ / नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार मङ्गलबारदेखि भइसकेको छ । बिहीबार साँझ नै लक्ष्मी पूजा गरिसकिएको छ भने कात्तिक १७ गते शनिबार भने गाईगोरु पूजा, गोवर्द्धनपूजा, बलिपूजा, हलीतिहार, म्ह (आत्म) पूजा र नेपाल संवत् ११४५ प्रारम्भ पनि गरी छ वटा पर्व एकै दिन परेको पञ्चाङ्ग समितिले जनाएको छ ।

    01.jpg

    तिहार बिदा भएसँगै मानिसहरू घर जाने, घरमै बसेर रमाइलो गर्ने भएकोले अहिले काठमाडौँका सडक सुनसान देखिएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार