क्यापिटल मार्केट

विराटनगर / नबिल बैंक लिमिटेडको विराटनगरमा नबिल एसएसई कनेक्टः प्रदेशभर उद्यमशीलताको प्रवर्द्धन कार्यशाला सम्पन्न भएको छ ।बैंकको नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई)अन्तर्गत उक्त कार्यशाला कोशी प्रदेशको विराटनगरमा गत फागुन ७ गते सम्पन्न भएको...