बैंकवित्त

काठमाडौँ / अब बैंक तथा वित्तीय संस्थामा खाता खोल्न राष्ट्रिय परिचयपत्र नम्बर आवश्यक पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै परिचयपत्र नम्बरका आधारमा बैंक खाता खोल्ने व्यवस्था मिलाउन आग्रह गरेको हो...