कृषि ज्ञान

काठमाडौँ / काठमाडौँमा आज पनि केही तरकारीको भाउ बढेको छ भने केहीको घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूची अनुसार आज ठूलो गोलभेडाको भाउ घटेर प्रतिकेजी ८५ रुपैयाँ कायम भएको छ...