कृषि ज्ञान

बागलुङ नगरपालिका–९ तित्याङका वडाध्यक्ष राजु थापा व्यावसायिक रूपमा फलफूल खेती गर्छन् ।  जिल्ला सदरमुकाम बागलुङ बजारसँग जोडिएको तित्याङमा सागसब्जी र सुन्तलाखेती गरेर सफल किसानको परिचय बनाएका  उनले किबीखेती थालेका छन् ।  तीन वर्षअघि किबीखेती थालेका  उनलाई उत्पादन...