कृषि ज्ञान

कञ्चनपुर / कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका किसान यज्ञराज गौतमले सात कठ्ठा जग्गामा तरकारीखेती गरेका छन् ।  उनले बारीमा लौका, फर्सी, काँक्रालगायतका तरकारी रोपेका छन् । तरकारी उत्पादन मेहनतअनुसार राम्रै भएको छ । उत्पादित तरकारी बजारमा थोरैमात्रै...