images
images

सुनको भाउ बढ्दा चाँदीको घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउ बढ्दा चाँदीको घट्यो, कतिमा हुँदैछ कारोबार ?

आइतवार, माघ २७ २०८१
आइतवार, माघ २७ २०८१
  • images
    images
    सुनको भाउ बढ्दा चाँदीको घट्यो, कतिमा हुँदैछ कारोबार ?
    images
    images

    काठमाडौँ / आइतबार नेपाली बजारमा सुनको भाउ बढ्दा चाँदीको घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा १ सय रुपैयाँले बढेको हो । शुक्रबार छापावाल सुन तोलामा १ लाख ६८ हजार १ सय रुपैयाँ रहेकोमा आइतबार बढेर १ लाख ६८ हजार २ सय रुपैयाँ पुगेको हो । 

    यता, चाँदी तोलामा २५ रुपैयाँले घटेको छ । यसअघि तोलामा १ हजार ९ सय ८५ रुपैयाँ रहेकोमा आज घटेर १ हजार ९ सय ६० रुपैयाँ कायम भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार