images
images

ज्योति विकास बैंकका ग्राहकहरुलाई “Sigma Diagnostic Laboratory” मा विशेष छुट

ज्योति विकास बैंकका ग्राहकहरुलाई “Sigma Diagnostic Laboratory” मा विशेष छुट

सोमवार, माघ १४ २०८१
सोमवार, माघ १४ २०८१
  • ज्योति विकास बैंकका ग्राहकहरुलाई “Sigma Diagnostic Laboratory” मा विशेष छुट
    images
    images

    ज्योति विकास बैंकले भक्तपुर राधेराधेस्थितSigma Diagnostic Laboratory मा बैंकका ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ। 

    बैंकका ग्राहकहरूले उक्त डायग्नोस्टिक प्रयोगशालामा ४० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।
     
     त्यस्तैगरी ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ। 

    हालै बैंकले धुलिखेलस्थित प्रचलित रिसोर्टहरु म्गकष्त त्जबलष् ज्ष्mबबिथबल च्भकयचत” मा १५ प्रतिशत र ज्ष्Himalaya Drishya Resort मा १० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ। 

     

    आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको बैंकले जानकारी दिएको छ ।  

    यस्तैगरी सामाजिक उत्तरदायित्व अन्तर्गत ५१ वटा न्यानो नानी मार्फत हरेक वर्ष  १८८७ भन्दा बढी नेपाली शिशुहरुको अमूल्य जीवन रक्षा गर्न सफल भएको छ। 


    ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार