images
images

ट्र्याम्प नेपालले सम्पन्न गर्यो ६ सय किमी लामो लिगेसी राइडः  कुश्मा एडिसन

ट्र्याम्प नेपालले सम्पन्न गर्यो ६ सय किमी लामो लिगेसी राइडः  कुश्मा एडिसन

सोमवार, माघ १४ २०८१
सोमवार, माघ १४ २०८१
  • ट्र्याम्प नेपालले सम्पन्न गर्यो ६ सय किमी लामो लिगेसी राइडः  कुश्मा एडिसन
    images
    images

    ‘ट्रायम्फ लिगेसी राइडः कुश्मा एडिसन यहि माघ १० गते देखि माघ १२ गतेसम्म सफलतापूर्वक आयोजना गरको छ। यो दोस्रो चरणको कार्यक्रम निकै उत्साह र मनोरञ्जक भएको आयोजकले बताएको छ । 

    ट्रायम्फ मोटरसाइकलका आधिकारक वितरक हंसराज हुलास चन्द एण्ड कम्पनी प्रा। लिले आयोजना गरको यस राइडमा ३० जना ट्रायम्फ राइडरहरु सहभागी छन् । 

    बिहीबार विहानै राइडरहरु नक्सालस्थित शोरुमबाट पथ्वी राजमार्ग र पष्पलाल राजमार्गको सन्दर जङ्गल‚ पहाड‚ झरना‚ नदीहरूको मनोरम दृश्य घुम्दै  करिब ३०० किमी यात्रा पार गर्दै साँझ कुश्मा पुगका थिए।

    कुश्माको भीरहरूको बिचमा र कालीगण्डकी नदीको किनारमा राइडरहरुले पहलो रात बिताए ।  जहाँ बोनफायर‚ बारबक्य र बङ्गो खलल यात्राको थकानलाई मेटाए । 

    यस्तैगरी दोस्रो दिन रोमाञ्चक हुँदै राइडरहरुले कुश्मामा बञ्जी जम्प‚ स्काईवाक  जिपलाईन लगायत  साहसिक खेलहरुको  अनुभव गरेका थिए । अन्तिममा पोखरामा राइडरहरूले लकसाइडमा मनोरञ्जन लिए । 

    यस्तैगरी कार्यक्रमको तेश्रो दिन राइडरहरु विहानै पोखरा नजिकको काहु डाँडा भ्रमण गरे । 
    विहानै अन्नपूर्ण हिमाल शृखला र पोखरा उपत्यकालाई छोपेको सुन्दर बादलको मनोरम दृश्यले सबै राइडरहरुमा एउटा नयाँ उर्जा प्रदान गरेको बताएका थिए । उत्साहका साथ उनीहरू काठमाडौं फर्किएर करिब ६ सय  किलोमिटरको लामो यात्रा शानदार रूपमा सम्पन्न गरेको थियो । 

     यात्राको क्रममा राइडरहरुले नपालका विभिन्न पर्यटकिय स्थलहरुको अवलोकन गर्दै स्थानिय व्यापार प्रवद्धन र आन्तरिक पर्यटन प्रवद्र्धनमा मद्दत पुगेको आयोजकले बताएको छ । 

    bike riding - golchha.jpg


    प्रबन्धक सागर थापाले भने, “ट्रायम्फ लिगेसी राइडः कुश्मा एडिसन एक रमाइलो मोटरसाइकल यात्रा मात्र नभएर मोटरसाइक जीवनशैलीको अनुपम अनुभव पनि हो ।”
      
    नेपालमा ट्राइम्फ मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले दुई पाङ्ग्रे पर्यटन प्रवद्र्धन र आन्तरिक पर्यटन प्रवद्र्धन गर्न आगामी दिनहरूमा पनि थप कार्यक्रमहरु सञ्चालन गरिने बताइएको छ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार