images
images

अमेरिकी डलरको बिक्री मूल्य १३७ रुपैयाँ ५४ पैसा पुग्यो, अन्य देशको मुद्राको भाउ कति ?

अमेरिकी डलरको बिक्री मूल्य १३७ रुपैयाँ ५४ पैसा पुग्यो, अन्य देशको मुद्राको भाउ कति ?

शनिवार, पुस २० २०८१
शनिवार, पुस २० २०८१
  • अमेरिकी डलरको बिक्री मूल्य १३७ रुपैयाँ ५४ पैसा पुग्यो, अन्य देशको मुद्राको भाउ कति ?
    images
    images

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।  केन्द्रीय बैंकले तोकेको विनिमयदर अनुसार, अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५४ पैसा पुगेको छ । युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ६४ पैसा कायम गरिएको छ ।

    युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७० रुपैयाँ  बिक्रीदर १७० रुपैयाँ ७४ पैसा , स्विस फ्र्याङ्क एकको खरिददर १५० रुपैयाँ ६७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ३३ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ २१ पैसा र बिक्रीदर ८५ रुपैयाँ ५८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ११ पैसा र बिक्रीदर ९५ रुपैयाँ ५२ पैसा,  क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ११ पैसा र बिक्रीदर ९५ रुपैयाँ ५२ पैसा र सिङ्गापुर डलर एकको खरिददर ९९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १०० रुपैयाँ ४० पैसा निर्धारण गरिएको छ ।

    जापानी येन १० को खरिददर ८ रुपैयाँ ७१ पैसा र बिक्रीदर ८ रुपैयाँ ७५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १८ रुपैयाँ ७९ पैसा,साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७३ पैसा कायम भएको छ ।

    मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपियाँ ४३ पैसा र बिक्रीदर ३० रुपैयाँ ५६ पैसा निर्धारण भएको छ । राष्ट्र बैङ्कका अनुसार थाई भाट एकको खरिददर ३ रुपैयाँ ९८ पैसा र बिक्रीदर ४ रुपैयाँ, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४५ पैसा तोकिएको छ । 
     
    साउथ कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९ रुपैयाँ ३६ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १२ रुपैयाँ ३७ पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८ रुपैयाँ ९९ पैसा तोकिएको छ ।

    राष्ट्र बैङ्कले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ६० पैसा र बिक्रीदर १७ रुपैयाँ ६८ पैसा, कुवेती दिनार एकको खरिददर ४४३ रुपैयाँ ८० पैसा र बिक्रीदर ४४५ रुपैयाँ ७५ पैसा, बहराइन दिनार एकको खरिददर ३६३ रुपैयाँ २५ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ८४ पैसा, ओमनी रियाल एकको खरिदर ३५५ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३५७ रुपैयाँ २४ पैसा तोकिएको छ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार