images
images

चीनमा उत्पादित ताजा फूलको निर्यात ३० प्रतिशतले बढ्यो

चीनमा उत्पादित ताजा फूलको निर्यात ३० प्रतिशतले बढ्यो

शुक्रवार, पुस १२ २०८१
शुक्रवार, पुस १२ २०८१
  • चीनमा उत्पादित ताजा फूलको निर्यात ३० प्रतिशतले बढ्यो
    images
    images

    चाडपर्वको सिजन सुरु हुने बित्तिकै चीनमा ताजा फूलको निर्यात बढेको छ । चिनियाँ फूलको माग देश एवम् विदेशमा बढ्न थालेको हो । 

    विदेश निर्यात बढेपछि दक्षिण पश्चिमी चीनको युनान प्रान्तमा रहेको एउटा फूल कम्पनीमा कामदारहरू अष्ट्रेलियाका लागि तय गरिएको सिम्बिडियम अर्किडको ब्याच प्याकिङमा व्यस्त छन् । 

    स्थानीय व्यापारीहरू फूलको माग बढेकोमा खुशी छन् । भन्सार तथ्याङ्कका अनुसार युनानबाट ताजा फूलको निर्यात वर्षको पहिलो ११ महिनामा करिब ९२ मिलियन अमेरिकी डलर पुगेको छ, जुन गत वर्षको तुलनामा ३० प्रतिशतले बढी हो ।

    flower, Phulkheti.JPG

    विशेषगरी ओशिनिया, रुस र जापानबाट पनि माग बढिरहेको फूल व्यापारीले बताए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार