images
images

भारतिय ठूलो गोलभेँडा १००, लोकल ६० रुपैयाँ, यस्तो छ काठमाडौंमा आजको तरकारीको भाउ

भारतिय ठूलो गोलभेँडा १००, लोकल ६० रुपैयाँ, यस्तो छ काठमाडौंमा आजको तरकारीको भाउ

सोमवार, पुस १ २०८१
सोमवार, पुस १ २०८१
  • भारतिय ठूलो गोलभेँडा १००, लोकल ६० रुपैयाँ, यस्तो छ काठमाडौंमा आजको तरकारीको भाउ
    images
    images

    काठमाडौं/  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण गरेको छ ।
     
    समितिका अनुसार आज गोलभेँडा ठुलो भारतीयको अधिकतम मूल्य प्रतिकिलो १०० रुपैयाँ कायम हुँदा गोलभेँडा सानो लोकलको ६० र गोलभेँडा सानो टनेलको ८० रुपैयाँ कायम भएको छ ।
     
    यसैगरी हरियो धनियाँको १००, लसुन सुकेको चाइनिजको ३६० रुपैयाँ कायम भएको छ । 

    यसैगरी आलु रातोको ६२, आलु सेतोको ५६, काउली स्थानीयको १००, मुला रातोको ३५, डल्ले च्याउको ३००, अनारको ४०० रुपैयाँ कायम भएको समितिले जनाएको छ ।

    साथै घिउ सिमी १३०, टाटे सिमी १२०, तिते करेला १००, लौका ७०, परवर(तराईको)  ९०, चिचिण्डो ६०, घिरौंला ९०, भिण्डी ९० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार