काठमाडौँ / नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले भारत मोविलिटीमा सहभागिता जनाउने भएको छ । सन् २०२५ जनवरीको १७ देखि २२ (२०८१ साल माघ ४ देखि ९ गते) सम्म सोसाईटी अफ इन्डियन अटोमोवाइल म्यानुफेक्चरर्स (SIAM)को पहलमा हुने भारत मोविलिटीमा नाडाले सहभागिता जनाउनको भएको हो ।
भारतको नयाँ दिल्लीको भारतमण्डपमा संलग्न सेडयूल बमोजिम भारत मोविलिटी अन्तर्गत अटो एक्सपो-दि मोटर शो २०२५ सम्पन्न हुनेछ ।