images
Logo
images
images
images

पाँच देशका लागि राजदूतहरूले पाए नियुक्त, कुन देशमा को ?

पाँच देशका लागि राजदूतहरूले पाए नियुक्त, कुन देशमा को ?

राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार पोर्चुगल, स्पेन, दक्षिण अफ्रिका, बेल्जियम र दक्षिण कोरियाको लागि राजदुतहरू नियुक्त गरेका हुन् ।

शुक्रवार, मंसिर २८ २०८१
शुक्रवार, मंसिर २८ २०८१
  • पाँच देशका लागि राजदूतहरूले पाए नियुक्त, कुन देशमा को ?
    images
    images

    काठमाडौँ / सरकारले विभिन्न ५ देशमा राजदूत नियुक्त गरेको नियुक्त गरेको छ । राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार पोर्चुगल, स्पेन, दक्षिण अफ्रिका, बेल्जियम र दक्षिण कोरियाको लागि राजदुतहरू नियुक्त गरेका हुन् ।

    पोर्चुगलको राजदूतमा प्रकाशमणि पौडेल नियुक्त हुँदा सनिल नेपाललाई स्पेन, प्राडा कपिलमान श्रेष्ठलाई दक्षिण अफ्रिका, सेवा लम्साललाई बेल्जियम र डा शिवमाया तुम्बाहाङफेलाई दक्षिण कोरियाका लागि आवासीय राजदूत पदमा नियुक्त भएका छन् । 

    सरकारको सिफारिसमा राष्ट्रपतिले संविधानको धारा २८२ को उपधारा १ बमोजिम राजदूतको नियुक्ति गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले बताइन् । 

    आज नियुक्त भएकाहरूको केही समयअघि नै संसदीय सुनुवाइ प्रक्रिया सम्पन्न भइसकेको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार