images
images

सिङ्गापुरको तापक्रम ३६ डिग्री नाघ्यो, कुल वर्षाले तोड्यो अघिल्लो रेकर्ड

सिङ्गापुरको तापक्रम ३६ डिग्री नाघ्यो, कुल वर्षाले तोड्यो अघिल्लो रेकर्ड

मंगलवार, मंसिर २५ २०८१
मंगलवार, मंसिर २५ २०८१
  • सिङ्गापुरको तापक्रम ३६ डिग्री नाघ्यो, कुल वर्षाले तोड्यो अघिल्लो रेकर्ड
    images
    images

    सिङ्गापुर / नोभेम्बर सन् २०२४ सिङ्गापुरको मौसमको लागि कीर्तिमान तोड्ने महिना साबित भएको छ । यहाँ नोभेम्बरमा औसत ४१९ दशमलव ० मिलिमिटर वर्षा भएको राष्ट्रिय वातावरण एजेन्सी (एनइए)ले घोषणा गरेको छ ।

    यो कुल वर्षाले नोभेम्बर सन् १९९२ मा सेट गरिएको ३९० दशमलव १ मिमीको अघिल्लो रेकर्ड तोडेको छ । 

    गत शनिबार सिङ्गापुरमा डिसेम्बरको सबैभन्दा तातो दिन भएको वातावरण एजेन्सीले जनाएको छ ।

    पूर्वी सिङ्गापुरको तापक्रम ३६ दशमलव २ डिग्री सेल्सियस पुगेको छ, जुन अघिल्लो सन् २०१६ डिसेम्बर ६ मा तोकिएको ३५ दशमलव ९ डिग्रीभन्दा बढी थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार