images
images

महाबु गाउँपालिका अध्यक्षमा एमालेको जित, शाहीले पाए ३ हाजर १२७ मत पाए

महाबु गाउँपालिका अध्यक्षमा एमालेको जित, शाहीले पाए ३ हाजर १२७ मत पाए

सोमवार, मंसिर १७ २०८१
सोमवार, मंसिर १७ २०८१
  • महाबु गाउँपालिका अध्यक्षमा एमालेको जित, शाहीले पाए ३ हाजर १२७ मत पाए
    images
    images

     दैलेखको महाबु गाउँपालिकामा नकपा एमालेका उम्मेदवार जंगबहादुर शाही ३ हजार १२७ मत ल्याउँदै विजयी बनेका हुन् ।

    अध्यक्ष पदका लागि उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका झलक बहादुर भण्डारीले २ हजार ६७५ मत ल्याएका छन् । 

    त्यस्तै, नेकपा माओवादी केन्द्रका जंगबहादुर बराल मगरले ८४२ मत प्राप्त गरे ।


     यहाँ २०७९ सालको निर्वाचनमा कांग्रेसका लछुमन गुरुङ २ हजार ९७९ मत पाएर विजयी भएका थिए । 

    ०७९ माघ २७ गते हृदयघातका कारण उनको मृत्यु भएपछि उपनिर्वाचन भएको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार