images
images

बजारमा अण्डाको मूल्य बढेपछि ग्राहकले प्रतिगोटा कति तिर्नुपर्छ ?

बजारमा अण्डाको मूल्य बढेपछि ग्राहकले प्रतिगोटा कति तिर्नुपर्छ ?

सोमवार, मंसिर १७ २०८१
सोमवार, मंसिर १७ २०८१
  • बजारमा अण्डाको मूल्य बढेपछि ग्राहकले प्रतिगोटा कति तिर्नुपर्छ ?
    images
    images

    बजारमा अण्डाको माग बढेपछि मूल्य बढेको छ। माग बढ्न थालेपछि अण्डाको मूल्य बढ्न थालेको हो। ग्राहकले प्रतिगोटा अण्डा २० रूपैयाँ तिर्नुपर्दछ । 

    शनिबारदेखि लागू हुने गरी अण्डाको मूल्य प्रतिक्रेट ३० देखि ४० रूपैयाँ बढाइएको छ । 

    नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोख पोखरेलका अनुसार बजारमा मध्यम, ठूलो र एक्सल गरी तीन आकारका अण्डा आउँछन्। 
    उनका अनुसार यस अघि मध्यम अण्डा प्रतिक्रेट चार सय, ठूलो चार सय २५ र एक्सल चार सय ४० रूपैयाँ थियो। 

    अहिले मध्यम अण्डाको मूल्य प्रतिक्रेट चार सय ४०, ठूलो चार सय ५५ र एक्सल अण्डा चार सय ७० रूपैयाँ छ। 

    यो किसानले पाउने मूल्य हो।
    बजारको माग अनुसार अण्डाको मूल्य घटबढ हुन सक्ने अध्यक्ष पोखरेलले बताए । जाडो महिनामा अण्डाको माग बढि हुन्छ । 

     

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार