images
images

सरकारले सार्वजनिक गरेको मङ्सिर १० र १३ गतेको निर्णयहरू केके हुन् ?

सरकारले सार्वजनिक गरेको मङ्सिर १० र १३ गतेको निर्णयहरू केके हुन् ?

आइतवार, मंसिर १६ २०८१
आइतवार, मंसिर १६ २०८१
  • सरकारले सार्वजनिक गरेको मङ्सिर १० र १३ गतेको निर्णयहरू केके हुन् ?
    images
    images

    काठमाडौँ / सरकारले मन्त्रिपरिषद्को बैठकले मङ्सिर १० र १३ गतेको निर्णयहरू सार्वजनिक गरेको छ । सरकारले मङ्सिर १० गते ९ निर्णय गरेको छ भने मङ्सिर १३ गते ८ निर्णय गरेको छ । 

    मङ्सिर १० गते सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गर्नेदखि लेखामान बोर्डको अध्यक्ष पदमा सुनिर कुमार ढुंगेललाई र लेखापरीक्षणमान बोर्डको अध्यष पदमा जगन्नाथ उपाध्याय निरौलालाई नियुक्ति गर्नेलगायतका निर्णयकहरू गरेको थियो । 

    यसैगरी, मङ्सिर १३ गते बसेको मन्त्रिपरिषद बैठकले एशियाली विकास बैंकबाट २२ मिलियन अमेरिकी डलर अनुदान तथा १० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

    एशियाली विकास बैंकबाट नवीनतम यान्त्रिक सिँचाइ आयोजनाको कार्यान्वयनका लागि सरकारलाई प्राप्त हुने ११० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण र १५ मिलियन अमेरिकी डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय छ । त्यस्तै, सरकारले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ५८५ रुपैयाँ निर्धारण गरिएको छ ।

    विस्तृतमा हेर्नुस् 

    n.JPG

    13 m.JPG

    130.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार