images
images

दुई तस्वीरमा मान्म बजार

दुई तस्वीरमा मान्म बजार

बुधवार, कार्तिक २८ २०८१
बुधवार, कार्तिक २८ २०८१
  • दुई तस्वीरमा मान्म बजार

    कालिकोटको खाँडाचक्र नगरपालिका–१ मा रहेको कालिकोट जिल्लाको सदरमुकाम मान्म बजार। 

    वि.सं. २०३२ साल मङ्सिरमा तत्कालिन जुम्ला जिल्लाबाट विभाजित भई कालिकोट जिल्ला बनेपछि  मान्म बजार सदरमुकामका रुपमा स्थापित भएको हो। 

    kalikot- manm bazar (1).jpg

    तस्बिर: सुरेश आचार्य/ रासस

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार