images
images

काठमाडौँ आएको भिस्तारा जहाजमा बम राखेको सूचना, खोज्दै सुरक्षा निकाय

काठमाडौँ आएको भिस्तारा जहाजमा बम राखेको सूचना, खोज्दै सुरक्षा निकाय

मंगलवार, कार्तिक ६ २०८१
मंगलवार, कार्तिक ६ २०८१
  • काठमाडौँ आएको भिस्तारा जहाजमा बम राखेको सूचना, खोज्दै सुरक्षा निकाय

    काठमाडौँ / भारतको नयाँ दिल्लीबाट काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको भिस्तारा एयरवेजको जहाजमा बस राखेको सूचना प्राप्त भएपछि नेपाली सेनाले सर्च गरिरहेको छ।

    images
    images
    images
    images

    विमानमा बम रहेको हल्ला चलेपछि प्रहरी, नेपाल आर्मी लगायत सुरक्षा निकायले सर्च गरिरहेका छन् । 

    भिस्टरा एयरवेजको जहाज मंगलबार अपराह्न ४ः२७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो।

    उक्त सूचना दिल्लीबाटै नागरिक उड्डयन प्राधिकरणलाई प्राप्त भएको थियो। काठमाडौँ विमानस्थलमा अहिले उडान–अवतरण रोकिएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार