images
images

सुनचाँदीको मूल्यमा आज पनि नयाँ रेकर्ड बन्यो, कति पुग्यो ?

सुनचाँदीको मूल्यमा आज पनि नयाँ रेकर्ड बन्यो, कति पुग्यो ?

मंगलवार, कार्तिक ६ २०८१
मंगलवार, कार्तिक ६ २०८१
  • सुनचाँदीको मूल्यमा आज पनि नयाँ रेकर्ड बन्यो, कति पुग्यो ?

    काठमाडौँ / मंगलबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला ३ सय रुपैयाँले बढेर आज पनि सुनको भाउले नयाँ रेकर्ड बनाएको हो । 

    images
    images
    images
    images

    केही दिनयता, निरन्तर बढेसँगै आज छापावाल सुनको भाउ प्रतितोला १ लाख ६५ हजार ९ सय रुपैयाँ कायम भएको छ । सोमबार भने सुन प्रतितोला १ लाख ६५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । 

    यता, चाँदीको भाउले पनि आज नयाँ रेकर्ड बनाएको छ । सोमबार प्रतितोला २ हजार ९५ रुपैयाँ रहेको चाँदीको भाउ आज पुनः बढेर २ हजार १ सय रुपैयाँ पुगेको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार