images
images

बझाङ केन्द्रविन्दु भएर ४.३ रेक्टर स्केलको भूकम्प

बझाङ केन्द्रविन्दु भएर ४.३ रेक्टर स्केलको भूकम्प

बुधवार, असोज २ २०८१
बुधवार, असोज २ २०८१
  • बझाङ केन्द्रविन्दु भएर ४.३ रेक्टर स्केलको भूकम्प

    काठमाडौँ / बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहान १० बजेर ८ मिनेटमा बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

    images
    images

    केन्द्रका अनुसार भूकम्पको तीव्रता ४.३ म्याग्निच्युड मापन गरिएको छ । पाँच दिन अघि पनि बझाङ केन्द्रविन्दु भएर ३.७ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार