images
images

शाखा अधिकृत पदको लिखित नतिजा प्रकाशन (नतिजासहित)

शाखा अधिकृत पदको लिखित नतिजा प्रकाशन (नतिजासहित)

बुधवार, असोज २ २०८१
बुधवार, असोज २ २०८१
  • शाखा अधिकृत पदको लिखित नतिजा प्रकाशन (नतिजासहित)

    काठमाडौँ / लोक सेवा अयोगले शाखा अधिकृत पदको लिखित नतिजा प्रकाशन गरेको छ । 

    images
    images

    आयोग कार्यालयले बुधबार एक सूचना जारी गरी २०८० चैत १८, १९ र २० गते लिएको शाखा अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जनाएको हो ।

    यस्तै लोक सेवा आयोगले उत्तीर्ण भएका उम्मेदवारहरूलाई सूचना प्रविधि सीप परीक्षण, सामूहिक परीक्षण र अन्तर्वार्ता लागि सम्बन्धित निकायमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार