images
images

शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रको आरोपमा मुद्दा दायर

शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रको आरोपमा मुद्दा दायर

बुधवार, असोज २ २०८१
बुधवार, असोज २ २०८१
  • शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रको आरोपमा मुद्दा दायर

    काठमाडौँ / तत्कालीन पोखरा महानगरपालिका, वडा नं. ३२ स्थित शहरी स्वास्थ्य केन्द्र मालेपाटनमा अहेव पदमा कार्यरत शोभा उप्रेती उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर भएको छ । 

    images
    images

    विगत २०६८ सालदेखि करारमा कार्यरत कर्मचारी उप्रेतीको एसएलसीको शैक्षिक योग्यताको प्रमाण–पत्र नक्कली भएको भन्ने  अख्तियारमा उजुरी परेको थियो । 

    उक्त निवेदन सम्बन्धमा अनुसन्धान हुँदा उप्रेतीले झुट्टा तथा नक्कली एस.एल.सी. तहको शैक्षिक योग्यताको प्रमाण–पत्र साविक शहरी स्वास्थ्य केन्द्र मालेपाटन, हाल पोखरा महानगरपालिकामा पेश गरी चौथो तहको अहेव पदमा नियुक्ति लिई २०६८ सालदेखि २०७८ सालसम्म कार्यरत रहेको पाइएको छ । 

    newssu.PNG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार