images
images

तत्कालीन अध्यक्षविरुद्ध अख्तियारमा शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रसम्बन्धी मुद्दा दायर

तत्कालीन अध्यक्षविरुद्ध अख्तियारमा शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रसम्बन्धी मुद्दा दायर

बुधवार, असोज २ २०८१
बुधवार, असोज २ २०८१
  • तत्कालीन अध्यक्षविरुद्ध अख्तियारमा शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रसम्बन्धी मुद्दा दायर

    काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यक्ष लक्ष्मण सिंहविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी मुद्दा दायर गरेको छ ।

    images
    images

    अख्तियारले डडेल्धुरा जिल्लाको डडेल्धुरा अस्पतालको विकास समितिका तत्कालीन अध्यक्ष लक्ष्मण सिंहउपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर गरेको हो । 

    उनीमाथि योग्यता ढाँटेर नियुक्ति भएको हुँदा शैक्षिक योग्यताको प्रमाण–पत्र उपर छानविन हुन भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान भइरहेको छ ।

    newsl.PNG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार