images
images

सानिमा बैंकका ग्राहकहरुले दूसित प्रिन्सेस काठमाडौँमा १५ प्रतिशतसम्म छुट पाउने

सानिमा बैंकका ग्राहकहरुले दूसित प्रिन्सेस काठमाडौँमा १५ प्रतिशतसम्म छुट पाउने

बुधवार, भदौ २६ २०८१
बुधवार, भदौ २६ २०८१
  • सानिमा बैंकका ग्राहकहरुले दूसित प्रिन्सेस काठमाडौँमा १५ प्रतिशतसम्म छुट पाउने

    काठमाडौँ / सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न दूसित प्रिन्सेस काठमाडौँमा छुटको व्यवस्था गरेको छ ।

    images
    images

    उक्त व्यवस्था अन्तर्गत सानिमा भिसा डेबिट/क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ्ग (त्तच् स्क्यान) मार्फत डिजिटल भुक्तानी गर्दा रिसोर्टका सम्पुर्ण खाना लगायतका सेवाहरुमा १५ प्रतिशतको छुट प्राप्त गर्न सक्नेछन् ।

    बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । 

    छुटको विस्तृत विवरण बैंकको वेबसाइटमा उपलब्ध रहेको बैंकले जनाएको छ ।

    सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालयहरु तथा १२४ वटा ए.टि.एम.हरु संचालनमा रहेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार