images
images

गुराँस लघुवित्तद्वारा १५ प्रतिशत लाभांश घोषणा, नगद र बोनश शेयर कति ?

गुराँस लघुवित्तद्वारा १५ प्रतिशत लाभांश घोषणा, नगद र बोनश शेयर कति ?

मंगलवार, भदौ २५ २०८१
मंगलवार, भदौ २५ २०८१
  • गुराँस लघुवित्तद्वारा १५ प्रतिशत लाभांश घोषणा, नगद र बोनश शेयर कति ?

    काठमाडौँ / गुराँस लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । 

    images
    images

    कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

    कम्पनीको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार