images
images

सानिमा बैंक र एयरलाइन्सबीच सम्झौता, टिकट खरिदमा ५ सय रुपैयाँसम्म छुट पाउने

सानिमा बैंक र एयरलाइन्सबीच सम्झौता, टिकट खरिदमा ५ सय रुपैयाँसम्म छुट पाउने

आइतवार, भदौ २३ २०८१
आइतवार, भदौ २३ २०८१
  • सानिमा बैंक र एयरलाइन्सबीच सम्झौता, टिकट खरिदमा ५ सय रुपैयाँसम्म छुट पाउने

    काठमाडौँ / सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न श्री एयरलाइन्समा विशेष छुटको व्यवस्था गरेको छ । 

    images
    images

    सानिमा बैंकको भिसा डेबिट/क्रेडिट कार्ड वा मोबाइल बैंकिङ्ग गरी डिजिटल भुक्तानी गर्दा श्री एयरलाइन्सको टिकटमा ५ सय रुपैयाँको छुट प्राप्त गर्न सक्नेछन् । 

    छुटका लागि ग्राहकहरुले श्री एयरलाइन्सको काउन्टरबाट भुक्तानी गर्नु पर्नेछ । बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । 

    छुटको विस्तृत विवरण बैंकको वेबसाइट https://www.sanimabank.com/digital-banking/offers मा उपलब्ध छ ।  सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालयहरु तथा १२४ वटा ए.टि.एमहरु संचालनमा रहेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार