images
images

युक्रेन बन्यो युरोपकै सबैभन्दा गरिब देश, शीर्ष २० मा कुन–कुन ?

युक्रेन बन्यो युरोपकै सबैभन्दा गरिब देश, शीर्ष २० मा कुन–कुन ?

सोमवार, भदौ १० २०८१
सोमवार, भदौ १० २०८१
  • युक्रेन बन्यो युरोपकै सबैभन्दा गरिब देश, शीर्ष २० मा कुन–कुन ?

    रुस र युक्रेनबीच दुई वर्षभन्दा बढी समयदेखि युद्ध चलिरहेको छ । फेब्रुअरी २०२२ मा रुसले युक्रेनमा हमला गरेको थियो । त्यसयता दुई देशबीच लगातार युद्ध भइरहेको छ । 

    यो लडाईको करण युक्रेमा व्यापार व्यवासाय ठप्प भएको छ भने लाखौँ मानिसको जीविकोपार्जन संकटमा परेको छ । खानेपानी र खानेकुरा पाउन मानिसहरु घण्टौं लाइनमा बस्नुपरेको छ । 

    रुस र युक्रेनबीचको यो लडाईले युक्रेनका लाखौं मानिसहरूलाई गरिबीको रेखामुनि धकेलिएको छ । कुनै समयमा हरेक कुराले सम्पन्न देखिएको देश युक्रेनको अवस्था आज यस्तो सम्म बनेको छ कि युक्रेन युरोपकै गरिब देश बन्न पुगेको छ । 

    आईएमएफका अनुसार युक्रेनको प्रतिव्यक्ति आय ४ हजार ५ सय डलरमा झरेको छ । मोल्दोभाको अवस्था पनि उस्तै छ । यी दुवै देश युरोपका गरिब देशको सूचीमा शीर्ष स्थानमा छन् । 

    कोसोभो युरोपका गरिब देशहरूको सूचीमा तेस्रो स्थानमा छ । त्यहाकाँ प्रति व्यक्ति जीडीपी ४ हजार ७ सय डलरमा झरेको छ । 

    यस्तै, आर्मेनियाको प्रति व्यक्ति जीडीपी ५ हजार ३ सय डलर, अल्बानियाको प्रति व्यक्ति जीडीपी ५ हजार ५ सय डलर, उत्तरी म्यासेडोनियाको प्रति व्यक्ति जीडीपी ६ हजार १ सय डलर, जर्जियाको प्रति व्यक्ति जीडीपी ६ हजार २ सय डलर, बोस्निया र हर्जगोभिनाको प्रति व्यक्ति जीडीपी ६ हजार ३ सय डलर, सर्बियाको प्रति व्यक्ति जीडीपी ७ हजार ५ सय डलर र मोन्टेनेग्रोको प्रति व्यक्ति जीडीपी ८ हजार डलर रहेको छ । 

    यता, धेरै वर्षदेखि आर्थिक संकटसँग जुधिरहेको ग्रीस १७ औं नम्बरमा छ । त्यहाकाँ प्रति व्यक्ति जीडीपी ४ हजार ७ सय डलरमा झरेको छ । ग्रीसको जीडीपी प्रति व्यक्ति १४ हजार ८ सय डलर रहेको छ ।

    Poorest countries in Europe by GDP per capita (nominal):

    1. Moldova: $4,500
    2. Ukraine: $4,500
    3. Kosovo: $4,700
    4. Armenia: $5,300
    5. Albania: $5,500
    6. North Macedonia: $6,100
    7. Georgia: $6,200
    8. Bosnia and Herzegovina: $6,300
    9. Serbia: $7,500
    10. Montenegro: $8,000
    11. Belarus: $8,300
    12. Azerbaijan: $8,500
    13. Bulgaria: $9,700
    14. Romania: $11,200
    15. Turkey: $12,500
    16. Russia: $13,500
    17. Greece: $14,800
    18. Hungary: $15,500
    19. Croatia: $16,800
    20. Portugal: $18,200
    21. Slovakia: $19,500
    22. Poland: $20,500
    23. Lithuania: $21,800
    24. Latvia: $22,400
    25. Estonia: $23,600
    26. Slovenia: $24,500
    27. Czech Republic: $26,200
    28. Spain: $28,000
    29. Italy: $30,200
    30. Cyprus: $31,500
    31. Malta: $32,800
    32. France: $34,100
    33. Belgium: $35,500
    34. Germany: $36,500
    35. United Kingdom: $38,000
    36. Austria: $40,200
    37. Netherlands: $42,000
    38. Ireland: $43,500
    39. Sweden: $45,600
    40. Denmark: $47,300
    41. Finland: $48,000
    42. Norway: $50,000
    43. Iceland: $52,000
    44. Luxembourg: $53,200
    45. Switzerland: $54,000
    46. Liechtenstein: $56,000
    47. Monaco: $57,800
    48. Andorra: $59,500
    49. San Marino: $61,200
    50. Vatican City: $63,000

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार