images
images

सानिमा बैंकको संस्थापक शेयर बिक्रीमा, सेयरधनीहरूले मात्र खरीद गर्न पाउने

सानिमा बैंकको संस्थापक शेयर बिक्रीमा, सेयरधनीहरूले मात्र खरीद गर्न पाउने

मंगलवार, भदौ ४ २०८१
मंगलवार, भदौ ४ २०८१
  • सानिमा बैंकको संस्थापक शेयर बिक्रीमा, सेयरधनीहरूले मात्र खरीद गर्न पाउने

    काठमाडौँ / सानिमा बैँक लिमिटेडले १ लाख १५ हजार ३८० कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । 

    images
    images

    कम्पनीले  प्रतिकित्ता १४५ रुपैयाँ अंकित मूल्यमा यी शेयर विक्रीमा ल्याएको हो । यी शेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरीद गर्न पाउनेछन् ।

    इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय नारायणचौर नक्साल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।

    तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूले आवेदन पेश नगरेमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार