images
images

वर्ष दिनमा भित्रियो १४ खर्ब ४५ अर्ब रेमिट्यान्स, कतिले लिए श्रम स्वीकृति ?

वर्ष दिनमा भित्रियो १४ खर्ब ४५ अर्ब रेमिट्यान्स, कतिले लिए श्रम स्वीकृति ?

आइतवार, भदौ २ २०८१
आइतवार, भदौ २ २०८१
  • वर्ष दिनमा भित्रियो १४ खर्ब ४५ अर्ब रेमिट्यान्स, कतिले लिए श्रम स्वीकृति ?

    काठमाडौँ / गत आर्थिक वर्ष २०८०/८१ मा १४ खर्ब ४५ अर्ब ३२ करोड रेमिट्यान्स भित्रिएको छ । 

    images
    images

    आइतबार गत आर्थिक वर्षको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै राष्ट्र बैंकले अघिल्लो आव २०७९/८० को तुलनामा रेमिट्यान्स आप्रवाह १६.५ प्रतिशतले वृद्धि भएको जनाएको हो । 

    राष्ट्र बैंककाअनुसार गत आवमा ७ लाख ४१ हजार युवा रोजगारीका लागि विदेशिएका छन् ।  गत आवमा वैदेशिक रोजगारीका लागि संस्थागत तथा व्यक्तिगत गरी ४ लाख ६० हजार १०३ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् ।

    त्यस्तै पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८१ हजार १९९ रहेको राष्ट्र बैंकले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार