images
images

पर्यटकले भित्र्याउनेभन्दा घुम्न जाने र विद्यार्थीले लैजाने रकम धेरै, एब बर्षमा बाहिरियो एक खर्ब ८९ अर्ब

पर्यटकले भित्र्याउनेभन्दा घुम्न जाने र विद्यार्थीले लैजाने रकम धेरै, एब बर्षमा बाहिरियो एक खर्ब ८९ अर्ब

आइतवार, भदौ २ २०८१
आइतवार, भदौ २ २०८१
  • पर्यटकले भित्र्याउनेभन्दा घुम्न जाने र विद्यार्थीले लैजाने रकम धेरै, एब बर्षमा बाहिरियो एक खर्ब ८९ अर्ब
    फाइल फोटो

    काठमाडौँ / नेपालमा पर्यटकहरूले भित्र्याउने भन्दा यहाँबाट विदेश अध्ययनको लागि जाने तथा घुम्न जानेले लैजाने रकम उच्च रहँदै आएको छ।

    images
    images

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक बर्ष २०८०/८१ को तथ्यांकमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ अनुसार एक बर्षमा अर्थात २०८० साउनदेखि २०८१ असार मसान्तसम्ममा सम्ममा पर्यटकहरूबाट ८२ अर्ब ३२ करोड रूपैयाँ भित्रिएको हो भने नेपालबाट विद्यार्थी र घुम्न जाने लगायतले एक खर्ब ८९ अर्ब रूपैयाँ लगेका छन्।

    यसमध्ये अध्ययन गर्न जानेले मात्रै एक खर्ब २५ अर्ब रूपैयाँ विदेश लगेका हुन्। यहाँ अध्ययन गर्न आउने विदेशी विद्यार्थीले ६ अर्ब एक करोड भित्र्याएका छन्। 

    सन् २०२४ को यो सात महिना ९जुलाईसम्म० को अवधिमा ६ लाख ४७ हजार पर्यटकले नेपाल भ्रमण गरेका छन्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार