images
images

प्रभु बैंक र बुद्ध एयरबिच सम्झौता, ग्राहकले ८ प्रतिशत छुट प्राप्त गर्न सक्ने

प्रभु बैंक र बुद्ध एयरबिच सम्झौता, ग्राहकले ८ प्रतिशत छुट प्राप्त गर्न सक्ने

बिहिवार, साउन ३१ २०८१
बिहिवार, साउन ३१ २०८१
  • प्रभु बैंक र बुद्ध एयरबिच सम्झौता, ग्राहकले ८ प्रतिशत छुट प्राप्त गर्न सक्ने

    काठमाडौँ / प्रभु बैंकका कर्मचारी तथा ग्राहकलाई बुद्ध एयरको सेवामा छुट दिने सम्झौता भएको छ । 

    images
    images

    सम्झौता अनुसार बैंकका कर्मचारी तथा ग्राहकहरूले बैंकसँगको आबद्धता प्रमाणका आधारमा बुद्ध एयरको उपलब्ध सेवामा ८ प्रतिशत छुट प्राप्त गर्न सक्ने छन् । 

    एक समारोहका बिच सम्पन्न उक्त सम्झौतामा प्रभु बैंकका तर्फबाट चिफ म्यानेजर मन्जय राज पाण्डे र बजार व्यवस्थापक दिना चित्रकार तथा बुद्ध एयरको तर्फबाट डाइरेक्टर रुपेश जोशी र सिनियर म्यानेजर उद्धव लाल कायस्थले हस्ताक्षर गरे । 

    बुद्ध एयरले आफ्ना टिकट बिक्री काउन्टरबाट टिकट खरिद गर्दा उक्त छुटको व्यवस्था गरेको बैंकले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार