images
images

विशेष अदालतको फैसलाविरुद्ध अख्तियारले दियो सर्वोच्चमा पुनरावेदन

विशेष अदालतको फैसलाविरुद्ध अख्तियारले दियो सर्वोच्चमा पुनरावेदन

शुक्रवार, साउन १८ २०८१
शुक्रवार, साउन १८ २०८१
  • विशेष अदालतको फैसलाविरुद्ध अख्तियारले दियो सर्वोच्चमा पुनरावेदन

    काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुमित रौनियारका हकमा विशेष अदालतले गरेको फैसलाविरुद्ध आज सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

    images
    images

    सरकारी अनुदान रकम हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेष अदालतको २०८० असोज २२ गतेको फैसला गरेको थियो । 

    आयोगले प्रतिवादी बनाएकालाई विशेष अदालतले गरेको फैसला कानुनसम्मत नभएको र त्रुटिपूर्ण रहेको जिकिर गर्दै आज सर्वोच्च अदालतमा मुद्दा दायर गरेको हो ।

    आयोगले काठमाडौँको टेकु पुल निर्माणमा अनियमितता भएको ठहर गर्दै रौनियारलगायतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । आयोगले दायर गरेको मुद्दाको २०८० असोज २२ गते फैसला गरेको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार