images
images

लेखा समिति बैठकमा निर्देशक घिसिङले भने– ६० दिनभित्र बक्यौता महसुल नतिरे फेरी बिजुलीको लाइन काटिनेछ

लेखा समिति बैठकमा निर्देशक घिसिङले भने– ६० दिनभित्र बक्यौता महसुल नतिरे फेरी बिजुलीको लाइन काटिनेछ

शुक्रवार, साउन १८ २०८१
शुक्रवार, साउन १८ २०८१
  • लेखा समिति बैठकमा निर्देशक घिसिङले भने– ६० दिनभित्र बक्यौता महसुल नतिरे फेरी बिजुलीको लाइन काटिनेछ

    काठमाडौँ / नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइन सुविधा लिएका उद्योगले ६० दिनभित्र बक्यौता महसुल नतिरे फेरी बिजुलीको लाइन काटिने बताएका छन्।

    images
    images

    शुक्रबार लेखा समिति बैठकमा उनले ६० दिनभित्र बक्यौता महसुल भुक्तानी गर्ने सर्तमा लाइन काटिएका उद्योगमा बिजुली जोडिदिएको बताएका हुन्।

    उनले भने, ‘६० दिनभित्र महसुल तिरेन भने लाइन फेरी कट्नुको विकल्प छैन्। लाइन काट्न अवरोध हुँदा बक्यौता बढेको छ। राजस्व उठाएर लगानी गर्ने हो, कर्मचारीलाई  बाढेर खाने होइन, देशका सबै निकायमा निर्णय भइसकेपछि हामी लेखा समितिमा अहिले छलफल गरिरहेका छौं। यो विवादलाई छिट्टै समाधान गर्नुपर्छ।’

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार